क्रिष्टियान विल्सन फाउन्डेसन

नाम
स्टिचिङ्ग रेड क्रिष्टियान विल्सन (क्रिष्टियान विल्सन बचाउ फाउन्डेसन)

उद्देश्य
१. फाउन्डेसनका उद्देश्यहरु ः
क.हराएका क्रिष्टियान विल्सनको खोजी कार्यको लागि आर्थिक सहयोग जुटाउने
ख. सामाजीक कल्याण आयोजनाहरु हेतु आर्थिक सहयोग जुटाउने
२. उक्त उद्देश्य पुरा गर्न यो संस्था आर्थिक सहयोग, दान उपदानको खोजी मा छ।
३. यो संस्था सामाजीक संस्था (एन.जी.ओ) हो।
संस्था रहेको स्थान