यो बिहान हवाई मार्गबाट खोजी कार्य गरीयो। रुवेन पनि साथै गएका थिए । यो उडान भर्नको निम्ती उदार चित्तले दिएको सहयोगले सम्भव भएको हो। रुवेनले दिएको जानकारीः
“आज बिहानको मौसम राम्रो थियो र हामी पोखराबाट उड्न लाग्दै थियौं । पावलले जानकारी दिए कि त्यहाँ एकदमै बादल लागेको थियो तर जब हामी त्याहाँ पुग्यौं हामीले प्रस्टसंग पावल र ईटालीयन क्याम्प देख्न सक्थ्यौं र हामी सुरक्षीतसाथ ल्यान्ड ग¥यौं। छोटो कुराकानी पछि पावल र पेम्बा सहित बेसक्याम्प सम्म उड्ने निर्णय लियौं।
हामी ३ ले उक्त उपत्यकामा हेलीकप्टर बाट खोजी गरेपछि हामी नजीकैको टेन्ट रहेको ठाउँमा ल्यान्ड ग¥यौं तर उनीहरु भर्खरै पुगेका आरोहिहरु रहेछन्।
प।वल र पेम्बाले अब आउने दिनहरुमा के के गर्ने भनेर योजना बनाउदैछन्। हामीले आकाशबाट कुकुरको सहायतामा खोजी गरीरहेको देखेका थियौं यो खोजी कार्यमा अरु अशल व्यक्तिहरुपनि संलग्न देख्दा खुःसी लाग्यो। उहाँहरु बगर पुग्नु भयो होला।”

Paul en Pemba zijn inmiddels samen

हवाई मार्गबाट पेम्बा र पावलको खोजी कार्य